Monday, June 30, 2025

समाचार

नेसपा र नेकपा एमालेबाट पूर्व माओवादी कमान्डर जितमान पुन र कामी सहित ठुलो संख्यामा नेकपा माओवादी केन्द्र प्रवेश

नेकपा माओवादी केन्द्रमा नेपाल समाजवादी पार्टी नेसपाका निवर्तमान केन्द्रिय सदस्य जितमान पुन क.मार्सल र नेकपा एमालेका निवर्तमान प्रदेश सदस्य उपेन्द्रलाल कामी सहित नेसपा र एमालेका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । पुन र कामी यसअघि नेकपा माओवादी बाट फुटेर डा. बावुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति हुदैँ पुन नेपाल समाजवादी र […]

Share

ताजा खबर